सुमी र विजुले जिते ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को उपाधि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा उनीहरु विजेता घोषित भएका हुन् । दर्शकको सर्वाधिक भोट पाएका दुबैले उपाधिका साथमा २० लाख नगद सहित अन्य पुरस्कार समेत प्राप्त गरे । शोमा वुद्ध लामा र केविका गुरुब फस्ट रनरअप चुनिदा सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भए । हिमालयन टेलिभिजनबाट प्रसारण हुँदै आएको शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायक र १२ जना स्टार प्रतिस्पर्धामा थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु