सुरु भयो गायक आदित्य नारायण झाको विवाहको तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 53
  •  
  •  
  •  
  •  
    53
    Shares

केही दिन अगाडि प्रेमीका श्वेता अग्रवालसँग विवाह गर्ने बताएका गायक आदित्य नारायण झाको घरमा विवाहको तयारी समेत सुरु भएको छ । जसको अनुमान उनले अहिले सार्वजनिक गरेको तस्बिरबाट लगाउन सकिन्छ । अहिले आदित्यको रोका सेरेमनीको तस्बिर बाहिर आएको छ । तस्बिरमा आदित्य तथा श्वेता दुबै तर्फका परिवार सदस्य एकसाथ देखिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तस्बिरमा आदित्यले ग्रे शर्ट र डेनिम लगाएको देख्न सकिन्छ । श्वेता भने पिङ्क सलवार सुटमा निकै सुन्दर देखिएकी छन् । तस्बिरमा आदित्य र श्वेता एकसाथ सगुन समेत लिएर बसेको देख्न सकिन्छ । तस्बिर सोशल मिडियामा भाइरल भैरहेका छन् । गत मंगलबार मात्र आदित्यले आफ्नो इस्टाग्राममा विवाहको घोषणा गर्दै श्वेतासँगको तस्बिर सार्वजनिक गरेका थिए । उनले श्वेतसँगको तस्बिरका साथ लेखेका थिए ‘हामी बिवाह गर्दैछौ । म दुनियाको सबैभन्दा भाग्यमानी केटा हँु । किनभने श्वेता मलाई मिलिन् । उनीसँग ११ बर्ष पहिले भेट भएको थियो । अब डिसेम्बरमा बिवाह हुँदैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आदित्यले बिवाहको तयारीका लागि सामाजिक संजालबाट ब्रेक लिएको समेत बताएका थिए । आदित्य र श्वेताको पहिलो पटक १० बर्ष अगाडि फिल्म ‘शापित’को सेटमा भेट भएको थियो । यहि बाट दुबैको प्रेम सुरु भएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु