सुशान्तका पिता र बहिनीले उनको आत्महत्या नभई हत्या भएको बताए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

सुशान्तका पिता र बहिनीले सुशान्तको आत्महत्या नभई हत्या भएको बताएका छन् । सुशान्तको पिता र बहिनीले सीबीआईले आत्महत्या गर्न उकास्नेमा नभई सुशान्तको हत्याको रुपबाट हेर्नु पर्ने बताएका हुन् ।
सीबीआईले सुशान्तका बुबा केके सिंहको यो बयान उनकै ज्वाई ओपी सिंहको घरमा रेकर्ड गरिएको हो जो फरियावादका प्रहरी आयुक्त हुन् । सीबीआइले सुशान्तका ४ दिदी बहिनीसँग सोधपुछ गर्नेछ ।
सुशान्तको पिताले रिया चत्रलवर्ती, उनका पिता इन्द्रजीत, आमा सन्ध्या, भाइए शोविक र उनका बिजनेस म्यानेजर श्रुती मोदीमाथि चोरी, ब्लैकमेलिङ, शोषण र उत्पीडनको आरोप लगाएर एफआईआरमा मुद्दा हालेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु