सुशान्तसिंह राजपूतकी बहिनी श्वेता सिंह कीर्तीले सोशल मीडियामा निरन्तर आफ्नो भाइसँग सम्बन्धित पोस्टहरू साझेदारी गरिरहेकी छन् । अब श्वेताले सुशान्तको लागि एउटा गीत समर्पित गर्न लागेकी छिन् । साथै सुशान्तको न्यायको लागि पनि खोजी गरिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सुशान्तको सम्झनामा बहिनीको ट्वीट
भिडियो साझेदारी गर्ने क्रममा श्वेताले क्याप्शनमा लेखेकी छन्–‘आज ९० दिन बित्यो भाइले आफ्नो शरीर छोडर गएको । यो गीत मेरो भाइको सम्मानमा समर्पित गर्दैछु । यो गीतले हाम्रो जीवनमा सुशान्तको उपस्थितिलाई मनाउँदैछ । भिडियोमा सुशान्तका धेरै क्लिपहरूलाई मिलाएर कम्पोज गरिएको छ । यसमा सुशान्तको दुर्लभ फोटो र भिडियोहरू समावेश गरिएका छन् । यसभन्दा पहिले, श्वेताले एक पोस्टमा लेखकी थिइन् – ‘विश्वले सुशान्तको न्यायको लागि बिन्ती गरिरहेको छ । हामीलाई सम्पूर्ण सत्यता जान्न कति समय लाग्छरु न्यायको लडाइँ जीवितै राख्न सुशान्तको दिदीले भाईको लागि नयाँ अभियान चलाउँदैछन् ।’



JUNGLE






from the
city



आजको दिन सुशान्तका लागि रूख रोप्ने अभियान रहेको छ । यस अन्तर्गत, विश्वभरका व्यक्तिहरू सुशान्तको नाममा रूख रोपेर उनीहरूले भिडियो र फोटो साझेदारी गरिरहेका छन् । देशका तीन प्रमुख एजेन्सीहरूले सुशान्तको मृत्युको छानबिन गरिरहेका छन् । यसमा ईडी, एनसीबी र सीबीआई समावेश छन् । एनसीबीले सुशांतकी प्रेमिका रिया चक्रवर्तीलाई ड्रग्स प्रकरणमा पक्राउ समेत गरेको छ ।