सुशान्तसिंह राजपुतका कान्छा प्रशंसकले उनको न्यायका लागि नवदुर्गा पूजा गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अभिनेता सुशान्तसिंह राजपुतका कान्छा प्रशंसक उनको न्यायका लागि नवदुर्गा पूजा गर्दै छन् । पोल्यान्डका क्रिश्चिन (प्रशंसक) ले ९ दिन नवरात्री दीक्षा राख्ने निर्णय लिएका हुन् । सुशान्तको अचानक मृत्यु भएको ४ महिना बितिसक्दा पनि उनको निधनको कारण थाहा नभएको भन्दै नवदुर्गासँग चाँडै सत्यतथ्य बाहिरिएर सुशान्तले न्याय पाऊन् भन्ने कामना गरेका छन् । साथै उनले यो नौ दिन भिगन (शाकाहारी) भएर सुशान्तका लागि माता दुर्गासँग प्रार्थना गर्ने पनि बताएका छन् । माता दुर्गाका साथै महिषासुर मर्दिनी स्त्रोतमको जप पनि गर्नेछन् । जीबीग्स (बुजी) नामक ती प्रशंसकले आफ्नो ट्विटरमा यो कुरा सेयर गरेका हुन् । ह्यासट्याग नवरात्रीदीक्षाफरसुशान्तसिंहराजपुत उल्लेख गरेर यो अभियानमा सहभागिता जनाउन पनि आग्रह गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु