सुशान्त सिंहको न्यायका लागि बिश्वका भिन्न देशहरुबाट उठ्न थाल्यो आवाज

अभिनेता सुशान्त सिंह राजपुत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares

अभिनेता सुशान्त सिंह राजपुतको न्यायका लागि हालै लन्डनमा एक ट्रकमा सुशान्तको तस्बिर लगाएर न्यायको आवाज उठाइएको छ । केहीदिन पहिले यस्तै माग अमेरिकाको क्यालिफोनर्नियामा पनि देखिएको थियो । अमेरिकापछि अष्ट्रेलियाको ७ बिलबोड्र्समा पनि यस्तै आवाज देखिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अहिले लन्डनमा पनि उनको न्यायका मागहरु उठिरहेका छन् । सुशान्तकी बहिनी श्वेताले न्यायका लागि आवाज उठेको ट्रकको फोटो र भिडियो इस्टाग्रामबाट शेयर समेत गरेकी छन् । जसमा उनले लेखेकी छन्– ‘लन्डनमा पनि सुशान्तको न्याय माग गर्दै आवाज उठ्यो ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गत १४ जुनमा सुशान्तको मृत्यु भएको थियो । उनको मृत्यको करिब तीन महिना हुन लाग्दा पनि यो केस अझै सुल्झिएको छैन । हरेक दिन यो केससँग जोडिएर नयाँ नयाँ खुलासा हुने गरेका छन् । सिबिआइले समेत यस बिषयमा अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म यो केसमा सुशान्तकी प्रेमिका रियाको अलवा उनका भाई शौविक, निजी स्टाफ नीरज सिंह, दीपेश सावन्तलगायतलाई सोधपुछ गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु