सेप्टेम्बर २२ तारिखमा रोयल इन्फिल्डले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने घोषणा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

रोयल इन्फिल्डले नयाँ मोटरसाइकल आगामी सेप्टेम्बर २२ तारिखमा भारतमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले ल्याउन लागेको नयाँ मोटरसाइक मेटर ३५० अहिले निकै चर्चामा रहेको मोडल हो । कोभिड १९ संक्रमणको कारण यसअघि नै बजारमा आउने बताइएको मेटर ३५० ढिलोगरि बजारमा आउन लागेको हो । ब्रिटिस कम्पनी रोयल इन्फिल्डले नयाँ मोटरसाइकलमा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर एयरकुल्ड इन्जिन प्रदान गरेको छ । उक्त नयाँ इन्जिनले २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नयाँ मोटरसाइकलको बिक्री सुरुसँगै कम्पनीले थन्डरवर्ड ३५० को उत्पादन बन्द गर्ने अनुमान गरिएको छ । १५ लिटरको फ्यूल ट्याङ्कको साथ आउने नयाँ मोटरसाइकलमा सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि १९ इन्च र पछाडि १७ इन्चको टायरको साथ आउने छ । कम्पनीले यसलाई विभिन्न ७ कलर भेरियन्टमा उपलब्ध गराउने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु