सोनुको भवनमा १३ जनवरीसम्म कुनै कारबाही नगर्न उच्च अदालतको निर्देशन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

मुम्बई उच्च अदालतले बिएमसीलाई १३ जनवरीसम्म बलिउड अभिनेता सोनु सुदको भवनमा कुनै कारबाही नगर्न निर्देशन दिएको छ । उच्च अदालतको यो निर्देशनपछि कानुनी झमेलामा परेका सोनुलाई केही राहत मिलेको छ । जुहुस्थित आफ्नो घरलाई विना अनुमति होटलमा परिणत गरेको आरोपमा बिएमसीले केही दिन अघि सोनुविरुद्ध उजुरी गरेको थियो । त्यसपछि सोनुले मुम्बई अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले सोनुको उजुरीपछि आगामी जनवरी १३ सम्म कारबाही नगर्न निर्देशन दिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उच्च अदालतमा दिएको निवेदनमा सोनुले आफूले आफ्नो भवनमा कुनै अवैध र अनधिकृत निर्माण नगरेको उल्लेख गरेका थिए । उनले बिएमसीको अनुमति लिनु पर्ने गरी भवनमा आफूले कुनै परिवर्तन नगरेको पनि बताएका थिए । सोनुले आफ्नो घर व्यापार व्यवसायका लागि नभइ कोरोनासँग लडिरहेका बिरामीहरूका लागि होटलमा परिणत गराएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु