कोरोना महामारी र लकडाउनको बीचमा राम्रो काम गरेको भन्दै बलिउड अभिनेता सोनू सूदको बारेमा एक किताव लेखिएको छ । यो किताव सोनूले गरेका राम्रा काम र जीवनको अनुभवहरुमा आधारित रहेको छ । सोनूले स्वयं यसको जानकारी सोसल मिडियामा शेयर गरेका छन् । सोसल मिडियामा यसको एक भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185