सोमबारदेखि देशभर हुण्डाई एक्सचेन्ज क्रार्यक्रम सुरू

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले सोमबारदेखि हुण्डाई एक्सचेन्ज क्रार्यक्रम देशभर गर्दैछ । यो कार्यक्रम आगामी फाल्गुन २ गतेसम्म सञ्चालन हुनेछ । यो योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस १ लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिसर ३ वर्षको वारेन्टी उपलब्ध छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका महाप्रवन्धक (सेल्स र मर्केटिङ्) रुपेश शर्मा भट्टले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाईतल्लीन छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई एक्सचेन्ज नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।’
ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिर हुने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले बर्ष भरिनै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सेन्ज क्याम्पमा निरन्तरता दिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु