सोमबार एक बालिका सहित ७ जनाको निधन पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाण्डौ । गत २४ घण्टामा नेपालमा ७ जनाको कोरोनाभाइरसको कारण मृत्यु भएको छ । ३ महिला र ४ पुरुष गरी साट जनाको मृत्यु भएको हो । जस मध्ये एक ४ बर्षीय बालिका समेत छन् । ती बालिका महोत्तरीकी हुन् । त्यसैगरी गोरखाकी ६५ बर्षीय महिला र रुपन्देहीकी ६८ बर्षीय महिलाको पनि कोरोनाको कारण मृत्यु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

निधन हुने पुरुषहरुमा झापाका ८४ बर्षीय पुरुष, रौतहटका ४० बर्षीय, चितवनका ७८ बर्षीय तथा भक्तपुरका ७७ बर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै निधन हुनेहरुको संख्या २२८ पुगेको छ । सोमबार देशभर ८९९ जना नया संक्रमित थपिएका छन् । ती मध्ये काठमाण्डौका २९८ जना रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु