१२ साउन, काठमाण्डौ
नेपालमा आज कोरोना भाइरसका ६२६ बिरामीहरु निको भइ घर फिर्ता भएका छन । स्वास्थ्य मन्त्रालयको नियमित नियमित अपडेटको क्रममा प्राध्यापक डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका हुन ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यो सँगै १३७५४ जना निको भइ घर फिर्ता भएका छन । भने हाल देशमा ४ हजार ९५० सक्रिय संक्रमित रहेका छन् । सोमबार मात्रै १३९ जना नया संक्रमित थपिएका छन ।