सोमबार मात्रै ६२६ जना निको भइ घर फिर्ता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

१२ साउन, काठमाण्डौ
नेपालमा आज कोरोना भाइरसका ६२६ बिरामीहरु निको भइ घर फिर्ता भएका छन । स्वास्थ्य मन्त्रालयको नियमित नियमित अपडेटको क्रममा प्राध्यापक डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएका हुन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो सँगै १३७५४ जना निको भइ घर फिर्ता भएका छन । भने हाल देशमा ४ हजार ९५० सक्रिय संक्रमित रहेका छन् । सोमबार मात्रै १३९ जना नया संक्रमित थपिएका छन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु