सोलोमन द्वीपमा ५.७ म्याग्नीच्यूडको भूकम्प

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सिन्ह्वाका अनुसार सोलोमोन द्वीपमा सोमबार ५.४ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । उक्त भूकम्पबाट के कति जनधनको क्षति भयो भन्ने बारेमा विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भूकम्पीय दृष्टिबाट टर्की निकै जोखिममा रहेको मानिएकको टर्कीको पूर्वी प्रान्त बिन्गोलमा आइतबार गएको ५.७ म्याग्नीच्यूडको भूकम्पबाट एक व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय गभर्नरको कार्यालयका अनुसार कार्लिओभा गाउँमा रहेको सुरक्षाकर्मीको निरीक्षण पोस्ट भत्किँदा एक सुरक्षाकर्मीको मृत्यु भएको हो । उद्धार टोलीले अर्का सिपाहीलाई भने जीवितै उद्धार गरेका थिए । टर्कीका उपराष्ट्रपति फुआत ओक्टेका साथै गृह र वातावरण मन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी पछिल्लो परिस्थितिको जानकारी लिनुभएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गत जनवरीमा टर्कीको पूर्वी क्षेत्रमा आएको ६.८ म्याग्नीच्यूडको भूकम्पमा परेर ४० जनाभन्दा बढीको ज्यान गएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु