स्कल इन्टरनेशनलले नेपाल पर्यटन बोर्डलाई सन् २०२० को प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

यूरोपको स्पेनमा मुख्यालय रहेको अन्तराष्ट्रिय पर्यटन संस्था स्कल इन्टरनेशनलले नेपाल पर्यटन बोर्डलाई सन् २०२० को प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । कर्पोरेट विधा अन्तर्गत यो सम्मान वर्षकै गन्तव्यका रुपमा नेपाललाई घोषणा गरी बोर्डलाई दिन लागिएको बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले वर्तमान परिस्थितिमा नेपाल प्रवर्द्धन गर्ने अभियानलाई यस सम्मानले अझ उर्जा थपेको बताए । सम्मान सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत स्थापित बोर्डले अघि बढाइरहेको अभियान र निजी क्षेत्रको सक्रियता र निरन्तर उत्प्रेरणाबाट सम्भव भएको समेत उनले बताए । वार्षिक रुपमा प्रदान गरिने यो विशेष सम्मान १९८३ बाट प्रदान गरिँदै आएको छ । पर्यटन क्षेत्रमा संस्थागत रुपमा अभियान मार्फत सकारात्मक उर्जा निर्माण गर्न सघाउने संस्थालाई यो सम्मान प्रदान गरिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु