स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड सेभियासँग १-० ले पराजित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड सेभियासँग १-० ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन लुकास अकुनाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा जेसस नाभासको पासमा गोल गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एट्लेटिको पराजित भएपछि दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ । २९ खेलबाट एट्लेटिकोको ६६ अंक छ । समान खेलबाट ६३ अंकसहित रियल दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ । बार्सिलोनाले आज राति हुने रियल भाल्लोडोलिडविरुद्धको खेल जितेमा एट्लेटिकोसँग अंक दूरी एकमा झार्ने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु