स्पेनिस ला लिगाको गएराति भएको खेलमा रियलमड्रिडको भालाडोलिडमाथि संघर्षपूर्ण जित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

स्पेनिस ला लिगा फुटबल अन्तर्गतको गएराति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि १-० को जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको लिग चरणको तेस्रो खेलमा रियलले भालाडोलिडमाथि संघर्षपूर्ण जित दर्ता गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ६५ मिनेटमा रियलका लागि विनियिस जुनियरले गोल गरेका हुन् । उनको गोल नै खेलमा निर्णायक बन्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेका जुनियरले घरेलु मैदानमा रियलको साख जोगाएका हुन् । रियल साविक विजेता हो । यो जितसँगै रियल मड्रिडले सात अंक जोडेको छ । त्यसैगरी बुधबार राति भएको अर्को खेलमा भिल्लारियलले एलाभेसलाई ३–१ ले पराजित गरेको छ । सँगै गएरातिकै खेलमा एल्चेले एइबरलाई १-० ले हराएको छ भने एथ्लेटिको मड्रिड र हुयस्काले गोलरहित बराबरी खेलेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु