स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना र सेभियाबीचको खेल १(१ गोलको बराबरीमा रोकिएको हो । सेभियाका लुक डी जोंगले खेलको आठौ मिनेटमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिएको भएपनि त्यसको दुई मिनेटपछि नै बार्सिलोनाका लागि फिलिप कोटीन्होले गोल फर्काउदै खेल बराबरी गरेका थिए ।
यो बराबरीपछि बार्सिलोना र सेभिया दुवैको ला लिगामा तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक भएको छ । बार्सिलोनाले अब अर्को खेल अक्टोबर १८ मा गेटाफेविरुद्ध खेल्ने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु