स्पेनिस ला लिगा अन्तर्गत आइतबार तीन खेल हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

स्पेनिस ला लिगा अन्तर्गत आइतबार तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा एट्लेटिक क्लबले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ५ : ४५ बाट सुरु हुनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एट्लेटिक क्लब २७ खेलबाट ३७ अंक जोडेर तालिकाको १० औं स्थानमा छ । तालिकाको छैटौं स्थानमा रहेको एट्लेटिको मड्रिडको ४५ अंक छ । आज राति हुने पहिलो खेलमा रियल मड्रिडले इबरसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेमला रियललाई जित निकाल्नु पर्ने दबाब छ । लिगको दोस्रो स्थानमा रहेको रियल बार्सिलोनाभन्दा पाँच अंकले पछि छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

शीर्ष स्थानको बार्सिलोनाको २८ खेलबाट ६१ अंक छ भने २७ खेलेको रियलको ५६ अंक छ । २७ अंक जोडेको इबर लिगको १६ औँ स्थानमा छ । आज राति हुने अर्को खेलमा रियल सोसिडाडले ओसाशुनालाई आतिथ्यता प्रदान गर्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु