स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले भियारियलसँग गोल रहित बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले गोल रहित बराबरी खेल्दै एक–एक अंक बाँडेको हो । एट्लेटिकोले भियारियलको पोस्टमा सट प्रहार गर्दा पनि गोलमा भने परिणत गर्न सकेन । यता पाँच उत्कृष्ट सट प्रहार गरेको भियारियलले पनि गोल गर्न सकेन । अजाको खेलमा एट्लेटिकोले प्रभाव जमाए पनि जित भने निकाल्न सकेन । लिगमा तेस्रो खेल खेलेको एट्लेटिकोले एक मात्र जित निकालेको छ । एट्लेटिकोले तीन खेल खेल्दै ५ अंक जोडेको छ । यता पाँच खेल खेलेको भियारियलको ५ खेलबाट ८ अंक छ । भिया रियल शीर्ष स्थानमा उक्लेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु