स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न साझा पार्टीको माग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाण्डौ ।साझा पार्टीले राजधानीसहित देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीहरूलाइ दुर्व्यवहार र भेदभाव गर्नेहरुलाइ कारवाही गर्न माग गरेको छ । पछिल्लो समय स्वास्थ्य कर्मीहरुलाइ गरिएको गलत व्यवहार निन्दनीय भएको भन्दै साझा पार्टीले सो माग गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचारप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको साझाका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुर्व्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो। त्यसमाथि हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ,’ उनले भनेका छन्।

देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टीले आफ्ना सदस्य, शुभेच्छुक र सर्वसाधारणलाई अपील पनि गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु