स्वास्थ्यकर्मीहरूले सरकारविरूद्ध गरे विरोध प्रदर्शन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

सरकारविरूद्ध स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। आइतबार उनीहरूले विभिन्न नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनीहरूले जनता सारा कोरोनाको मारमा, निर्दयी सरकार बालुवाटारमा, निस्शुल्क उपचार सरकारको नारा जनताले तिर्छन् प्राइभेटमा सारा, सरकार मलाई पिपिई खोइरु, जनता बसेका छन् रोईरोई भ्रष्टचारीलाई कारबाही खोईरु, सरकार स्वास्थ्यकर्मीहरूको सुरक्षाको जिम्मा कसको लगायतका नारा बोकेर विरोध प्रदर्शन गरेका हुन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना महामारीको बेलामा पनि जनता र स्वास्थ्यकर्मीहरूको स्वास्थ्यमाथि ध्यान नदिएको भन्दै उनीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु