स्वास्थ्य कर्मीलाइ दुर्व्यवहार गर्नेलाइ कारवाही प्रक्रिया शुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

काठमाण्डौ । सरकारले स्वास्थ्य कर्मीहरुलाइ गलत व्यवहार गर्ने जो कोहीलाइ पनि कानुनी कारवाही गर्ने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस अघि चितवनमा कोरोना संक्रमित चिकित्सकको घरमा ब्यानर टाग्ने ब्यक्तिहरु र काठमाण्डौमा शिविल अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुलाइ बस्न नदिने गरि दुर्व्यवहार गर्नेलाइ कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाइ निर्देशन दिइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस संकटको अवस्थामा दिनरात नभनी खटिएका चिकित्सकको मनोबल गिर्ने काम गर्ने जो कोहीलाइ पनि संक्रमक रोग ऐन अनुरुप कानुनी कारवाही गर्ने गौतमले चेतावनी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु