स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख विष्टको सरुवा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टको सरुवा गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार उनीसहित ६० कर्मचारीको सरुवा गरेको हो ।

मन्त्रालयले विष्टलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरेको हो । विष्टको सरुवापछि उनको ठाउँमा दामोदर रेग्मीलाई ल्याइएको छ ।

रेग्मीले यसअघि प्रदेश नं १ मा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु