हङकङमा शुक्रबारदेखि इभिनिङ रेस्टुरेन्टहरु खुल्ला

फाइल तस्बिर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हङकङमा इभिनिङ रेस्टुरेन्टहरु शुक्रबारदेखि खुला गरिएका छन्। यद्यपी रेस्टुरेन्टहरु साँझ ६ देखि राति ९ बजेसम्म मात्र खोल्न पाइने एससीएमपीले जनाएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

झन्डै डेढ महिना बन्द गरिएका इभिनिङ रेस्टुरेन्ट शुक्रबारबाट खोलिएका हुन्। पहिले साँभm ६ बजे देखि बिहान ५ बजे सम्म यस्ता रेस्टुरेन्टले सेवा दिन्थे।

हाललाई सेवा दिन अनुमति दिइएपनि समयसीमा तोकिएको छ। यस्तै यस्ता रेस्टुरेन्टमा क्षमताभन्दा ५० प्रतिशत कम ग्राहकलाई मात्र सेवा दिनुपर्नेछ। रेस्टुरेन्टमा एक टेबल दुई ग्राहकको नियम लागू हुनेछ।

साथै कोरोना विरुद्धका पहिल्यकै नियम लागू हुनेछन्। यसमा व्यक्ति–व्यक्तिबीचको नियम, मास्क प्रयोगकका कुरा र रेस्टुरेन्टमा सेनिटाइजरको व्यवस्थाका कुरा रहेका छन्।

यसैबीच शुक्रबार १३ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ४ हजार ७६९ पुगेको छ। यहाँ संक्रमितमध्ये ८४ को मृत्यु भएको छ भने ४२ सय उपचारपछि स्वस्थ बनेका छन्।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु