हङकङ प्रवेश गर्ने विदेशी वा स्वदेशी नागरिकले २१ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ। यस अघि विदेशबाट हङकङ प्रवेश गर्नेले ७ दिन होटलमा क्वारेन्टाइनको रुपमा बस्नुपर्ने नियम थियो। पछिल्लो समय हङकङमा तिव्र रुपमा कोभिड संक्रमितहरुको वृद्धि भइरहेको छ। साता दिनमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन्। सरकारले दक्षिण अफ्रिकाबाट प्रवेश गर्नेलाई प्रतिबन्ध लगाइसकेको छ। हाल सम्म ८ हजार ४ सय २५ जनामा कोरोना पुष्टि भएको, संक्रमणमुक्त ७ हजार २ सय ३ र मृत्यु १ सय ३५ जनाको मृत्यु भएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसअघि सरकारले बेलायतबाट आउने उडानलाई प्रतिबन्ध लगाइसकेको छ। बुधबार बेलायतबाट आएका दुई विद्यार्थीलाई नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ। शुक्रबार सरकारी अधिकारीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,चीनबाट आएकाले २१ दिन र अन्य राष्ट्रबाट आएका नागरिकले सरकारले तोकेको होटलमा २१ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने छ।



JUNGLE






from the
city


