हङकङ प्रवेश गर्ने सबैले २१ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

हङकङ प्रवेश गर्ने विदेशी वा स्वदेशी नागरिकले २१ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ। यस अघि विदेशबाट हङकङ प्रवेश गर्नेले ७ दिन होटलमा क्वारेन्टाइनको रुपमा बस्नुपर्ने नियम थियो। पछिल्लो समय हङकङमा तिव्र रुपमा कोभिड संक्रमितहरुको वृद्धि भइरहेको छ। साता दिनमा ५ सय भन्दा बढी संक्रमित थपिएका छन्। सरकारले दक्षिण अफ्रिकाबाट प्रवेश गर्नेलाई प्रतिबन्ध लगाइसकेको छ। हाल सम्म ८ हजार ४ सय २५ जनामा कोरोना पुष्टि भएको, संक्रमणमुक्त ७ हजार २ सय ३ र मृत्यु १ सय ३५ जनाको मृत्यु भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि सरकारले बेलायतबाट आउने उडानलाई प्रतिबन्ध लगाइसकेको छ। बुधबार बेलायतबाट आएका दुई विद्यार्थीलाई नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ। शुक्रबार सरकारी अधिकारीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,चीनबाट आएकाले २१ दिन र अन्य राष्ट्रबाट आएका नागरिकले सरकारले तोकेको होटलमा २१ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु