हरर कमेडी चलचित्र ‘भूत पुलिस’मा ज्याकलिन फर्नान्डेज र यमी गौतम

ज्याकलिन फर्नान्डेज र यमी गौतम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

बलिउड मेकरहरु विस्तारै चलचित्रको छायांकनमा फर्किन थालेका छन् । एकपछि अर्को चलचित्रको निर्माणको घोषणा भैरहेको छ । रमेश तैरानी र अक्साई पुरीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘भूत पुलिस’का लागि केही दिन अगाडि मात्र नायकद्धय अर्जुन कपुर र सैफअली खानलाई फाइनल गरिएको थियो । हरर कमेडी चलचित्रका लागि अब नायिका पनि फाइनल गरिएको छ । यो चलचित्रका लागि नायिकाद्धय ज्याकलिन फर्नान्डेज र यमी गौतमलाई फाइनल गरिएको भारतीय मिडियाले बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चलचित्रका निर्माताका अनुसार, करिब ८० प्रतिशत छायांकन मुम्बई भन्दा बाहिर सक्ने योजना बनाइएको छ । बाँकी २० प्रतिशत छायांकन मुम्बइमा सेट लगाएर गरिनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु