हरेक वर्ष लगाउनु पर्नेछ कोरोना भाइरसको खोप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको खोप हरेक वर्ष लगाउनु पर्ने भएको छ । एक पटक लगाएपछि सधैका लागि ढुक्क भइन्छ भन्ने मनस्थिति बनाएकाहरुका लागि भने यसले नराम्रो झड्का दिएको छ । अहिले ट्रायलका रुपमा भएको कोरोनाको खोप दुई डोज लगाउन परेको छ । पहिलो डोज लगाएको २८ दिनमा अर्को डोज लगाउनु पर्नेछ । तर जोन्सन एन्ड जोन्सन कम्पनीका प्रमुख कार्यकारी उलेक्स गोस्र्कीले भने यो हरेक वर्ष लगाउनु पर्ने बताउँछन् । उनका अनुसार यो भ्याक्सिन हरेक वर्ष लगाउनु पर्ने छ । यसको प्रमुख कारण हो भाइरसले हरेक समय आफ्नो स्वरुप बदल्नु । अर्को अर्थमा यो म्युटेट भइरहने खालको हुन्छ । यसको कारणले भाइरसका नयाँ भेरिएन्ट आउने हुन्छ । नयाँ भेरिएन्ट अनुसार भ्याक्सिन पनि हरेक वर्ष लगाउन पर्ने हुन सक्ने उनले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु