हलिउड फिल्ममा काम गर्दै अन्जली लामा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा अभिनय गर्ने तयारी गरेकी छिन् । उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ । रिपोर्टमा उल्लेख गरिए अनुसार, अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन् । यो चलचित्रलाई लिना यादवले निर्देशन गर्ने तयारी गरेकी छिन् । डेडलाइनका अनुसार, यो एक एन्थोलजी चलचित्र हो । जसको नाम ‘वुमेन्स स्टोरिज’ राखिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो चलचित्रलाई विभिन्न ४ भागमा विभाजित गरेर निर्माण गरिनेछ । जसमा कारा डेलेविन्ज, इवा लोन्गारिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ । लर्वोलिनो इन्टरटेन्मेन्टको सह–निर्माण तथा वि डू इज टूगेदरको निर्माणमा बन्न लागेको यो चलचित्रले महिलाको फरक–फरक जीवनको कथालाई प्रस्तुत गर्नेछ । यो चलचित्रमा विश्वका विभिन्न देशका ६ जना महिला निर्देशकहरुले निर्देशन गरेका कथालाई प्रस्तुत गरिनेछ । चलचित्रको छायांकन भारत र अमेरिकामा हुनेछ । चलचित्रका सबै कलाकार महिला हुनेछन् ।चलचित्रमा कमेडी, एनिमेशन पनि समावेश गरिनेछ । नेपालकी ट्रान्सजेन्डर अन्जली लामाले ‘ल्याक्मे फेसन शो’मा समेत सहभागीता जनाइसकेकी छिन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु