हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान एक महिना पछि सर्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना खोप अभियानका कारण हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान एक महिना पछि सर्ने भएको छ । फागुन २९ गतेदेखि शुरु हुने भनिएको उक्त अभियान चैत २० गतेबाट फागुन मसान्तसम्म चलाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले आज शुक्रवार एक विज्ञप्ती जारी गर्दै अभियान एक महिना पछि धकेलिएको जानकारी दिएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘औषधी सेवनमा जुट्ने स्वास्थ्यकर्मी कोरोना खोप लगाउन जुट्नुपर्ने भएकाले हात्तीपाइले अभियान एक महिनापछि धकेलिएको हो,’ विज्ञप्तीमा भनिएको छ । अहिले हात्तीपाइले औषधि अभियानभन्दा कोरोना खोप निकै महत्वपूर्ण भएको बताउँदै उनले सबै स्वास्थ्यकर्मी कोभिडमा जुटेकाले केही समय हात्तीपाइले विरुद्धको अभियान सार्नुपरेको बताएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु