हार्ले डेभिड्सनको सबैभन्दा सानो सीसी क्षमताको मोटरसाइकल उत्पादन हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

हार्ले डेभिड्सनको सबैभन्दा सानो सीसी क्षमताको मोटरसाइकलको पेटेन्ट तस्विर बाहिर आएको छ । हार्लेको ३३८ सीसीका मोटरसाइकल निर्माण अगाडि बढिरहेको प्याटेन्ट तस्विर बाहिर आएसँगै पुष्टी भएको हो । सन् २०२० को जुलाईमा हार्लेमा नयाँ सीइओ नियुक्त भएसँगै हार्लेले आक्रामक सुरुवात गर्ने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा वेवी हार्लेको रुपमा चर्चा पाएको हार्ले ३३८ आरको स्पाई तस्वीर सार्वजनिक भएसँगै यसको उत्पादन सुरु भएको अनुमान गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हार्ले ३३८आरमा ३३८ सीसी प्यारलल ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले ४३ हर्स पावर जेनेरेट गर्छ भने, यसमा ६ स्पीडको गियरबक्स जडान हुने अनुमान गरिएको छ । यसम इनभर्टटेड टेलिस्कोपिक फर्क र मोनोशक सस्पेन्सन दिइने छ । यसको ह्वील ब्रेकिङ सिस्टम, स्वीङ आर्म जस्ता फिचर बेनेली ३०२ एसबाट लिइएको छ । हार्लेले यो मोटरसाइकल कम मात्रामा हार्लेको मोटरसाइकल बिक्री हुने मार्केटलाई लक्षित गर्ने जनाएको छ । यस अनुसार एशियाली मार्केट यसको पहिलो प्राथमिकता रहने छ । जहाँ अहिले पनि हार्लेको इन्ट्री लेवल मोटरसाइकलको राम्रो बजार रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु