हिजो अन्तिम समयमा आएर रोकिएको ‘सीसीएमसी’को बैठक आज बस्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 129
  •  
  •  
  •  
  •  
    129
    Shares

श्रावण २४, काठमाडौं। हिजो बस्ने भनिएको कोरोना भाइरस अर्थात कोभिड -१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठक आज बस्दैछ । शनिबार अन्तिम समयमा आएर रोकिएपछि आजको लागि सारिएको थियो ।
केन्द्रीय राजधानी काठमाडौंसहित मुलुकभर कोरोना भाइरसको संक्रमित तीव्र बढेसँगै लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा सरकार अन्योलमा छ । आजको बैठकले कोरोना संक्रमणको अवस्थाका बारेमा विश्लेषण गर्ने र सोही बिश्लेषणका आधारमा सरकारले लकडाउन गर्ने या नगर्ने बिषयमा कदम चाल्नेछ । सरकारले कुनै प्रकारको लकडाउन जारी नगरेपनि केही स्थानीय निकायहरुमा स्थानीय प्रशासनले कडाइ गरेएको छ ।
सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोरबिजोर प्रणाली लागू गरेरर सवारी चलाउन निर्देशन दिएको छ । नेपालमा हालसम्म २२ हजार ५ सय ९२ संक्रमित फेला परेका छन् । जसरमा १६ हजार ३ सय १३ जना निको भइसकेका छन् । ७३ संक्रमितको मृत्यु भइसकेको छ । ६ हजार २०६ जनाको उपचार जारी छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु