हिमालयन बैंकले कान्ति बाल अस्पताललाई सहयोग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

श्रावण ७, काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तदरायित्व अन्तर्गत कान्ति बाल अस्पताललाई सहयोग उपलब्ध गराएको छ ।
बैंकको महाराजगन्ज शाखामार्फत अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली -यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यूएफ फिल्ट्रेसनको मर्मत-सम्भार गरी अस्पताललाई हस्तान्तरण गरिएको हो । उक्त मेसिन मर्मत सम्भार गर्न बैंकले एक लाख ४३ हजार रुपैयाँ सहयोग गरेको हो ।
बैंकको महाराजगन्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेसिनको मर्मत–सम्भारपछि अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु