हिमालय एअरलाइन्सको नियमित उडानको भाडादर सार्वजनिक

हिमालय एअरलाइन्सको जहाज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

हिमालय एअरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ । सेप्टेम्बर १ तारिखदेखि सरकारको अनुमति अनुसार सहजै पीसीआर रिपोर्ट पाइने गन्तव्य छोङछिङ, क्वालालम्पुर र आबुधाबीको लागि हिमालय एअरलाइन्सले भाडादर सार्वजनिक गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्तै नियमित उडानको लागि भाडादर सार्वजनिक भएको छ । विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू गरिएको र भाडादर कर र एजेन्सी कमिसनसहितको भएको हिमालय एअरलाइन्सले जनाएको छ । यात्रुहरुलाई प्रकाशित भाडामात्र तिर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त एअरलाइन्सलाई जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

‘कोभिड–१९ रोकथामका लागि सामूहिक लडाइँमा हिमालय एअरलाइन्सले विभिन्न क्रियाकलाप, जस्तै – नागरिकहरुको स्वदेश फिर्ता, कोभिड, स्वास्थ्य उपकरण तथा औषधिको ढुवानी गरी नागरिक र सरकारलाई सहयोग गरेको छ । आफ्ना अमूल्य यात्रुहरुलाई सेवा प्रदान गर्ने क्रममा सरकारको निर्देशन पालना गर्दै उडान भाडादर उपयुक्त राख्ने निरन्तर प्रयास रहनेछ,’ हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो ।

अहिलेसम्म हिमालय एअरलाइन्सले ९४ वटा उद्धार उडानमार्फत १५ हजार ६ सय ३५ यात्रुलाई नेपाल फिर्ता ल्याएको छ ।

यस्तो छ नियमित उडानको भाडादर–

यस्तो छ उद्धार उडानको भाडादर–

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु