हिमालय एयरलाइन्सले ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक ग-यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार १, काठमाडौं । हिमालय एयरलाइन्सले ‘चार्टर’ उडानको तालिका र भाडादर सार्वजनिक सार्वजनिक गरेको छ । एयरलाइन्सले जुन २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने ‘चार्टर’ उडानको तालिका सार्वजनिक गरेको हो । उसले सार्वजनिक गरेको तालिकाअनुसार कतिपय उडान नेपाल एयरलाइन्सले तोकेकोभन्दा सस्तो दरमा हुने देखिएको छ भने कतिपय उडान त्यो भन्दा महंगो हुने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हिमालयले सार्वजनिक गरेको भाडादर अनुसार यूएईको आबुधाबीको भाडा ३६५ डलर तोकिएको छ जबकी नेपाल एयलाइन्सले यो गन्तब्यबाट फर्किने यात्रुको भाडादर ४५० डलर तोकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोलम्बो र मालेबाट हुने पहिलो उडानको ३८० डलर तोको हमिालय एयरलाइन्सले कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर तोकेको छ ।

साउदीको दमममाबाट हिमालयले नेपाल एयरलाइन्सको भन्दा बढी भाडा लिने भएको छ । उसले ४६५ डलर तोकेको छ भने नेपाल एयरलाइन्सले ४३० डलर मात्रै ।

सिंगापुर र मलेसिया लगायतका देशको लागि भाडा नेपाल एयरलाइन्सकै बराबर छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु