हुन्डाईको आई२० कार बन्यो २०२१ को ‘इन्डियन कार अफ द इयर’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

तेस्रो पुस्ताको हुन्डाईको आई२० कार सन् २०२१ को ‘इन्डियन कार अफ द इयर’ बनेको छ। त्यस्तै टाटा नेक्सन ईभीले ग्रिन कार अवार्ड पाउँदा ल्यान्ड रोभर डिफेन्डरले प्रिमियम कार अवार्ड जितेको छ। हुन्डाई आई२० ले १०४ अंक पाउँदै उक्त अवार्ड पाएको हो। किया सोनेटले ९१ पाएर दोस्रो र महिन्द्रा थारले ७८ अंक पाएर तेस्रो स्थान पायो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

टाटा नेक्सन ईभीले उक्त विधामा १०६ अंक पाउँदै अवार्ड जित्दा हुन्डाई कोनाले ९९ अंक पाउँदै दोस्रो स्थान जित्यो। त्यस्तै एमजी जेटएसईभीले ९३ अंकसहित तेस्रो स्थानमा पर्न सफल भएको भारतीय मिडियाले जनाएका छन्। प्रिमियम कार विधाको अवार्ड जितेको ल्यान्ड रोभर डिफेन्डरले १०८ अंक पाएको थियो। त्यही विधामा ७७ अंक पाउँदै मर्सिडिज बेन्ज जीएलई दोस्रो र बीएमडब्लु २ सिरिजले ६१ अंक पायो। निर्णायकहरुलाई अंक दिन लगाएर अवार्डको छिनोफानो गरिएको थियो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु