‘हु वान्ट्स टु बि अ मिलिनियररु’ को १४ वर्षको इतिहासमा पहिलो १० लाख पाउन्ड विजेता बनेका छन् डोनाल्ड फियर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

अन्तर्राष्ट्रिय टिभी रियालिटी सो ‘हु वान्ट्स टु बि अ मिलिनियररु’ को १४ वर्षको इतिहासमा पहिलो पटक १० लाख पाउन्ड विजेता बनेका छन् डोनाल्ड फियर। ५७ वर्षीय डोनाल्डले उक्त पुरस्कार राशी जितेका हुन्। डोनाल्डले जेरेमी क्लार्कसनले सोधेका थिए स् ‘सन् १७१८ मा भएको ब्याटल अफ त कोस्टमा कुन समुद्री डाकुको निधन भएको थियोरु’ १५ औं प्रश्नमा ‘फिफ्टी फिफ्टी” लाइफ लाइन प्रयोग गरेका थिए। इतिहास र राजनीति अध्यापक रहेका उनले जवाफमा ‘ब्ल्याक बियर्ड’को नाम लिए र विजेता घोषित भए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत सेप्टेम्बरमा डोनाल्डका दाइ ड्याभिथले पाँच लाख पाउन्ड जितेका थिए। उनी भूगोल अध्यापक हुन्।आफ्नो दाइबारे डोनाल्डले भनेका छन् स् मेरो दाइ मेरो हिरो र सबैभन्दा मिल्ने साथी हुन्। उनी मिलियन(पाउन्ड जित्ने छैटौं व्यक्ती हुन्। उनले जितेको रकम परिवार र आफ्नो ‘रिडार्ड’ जीवनलाई सहज बनाउन खर्च गर्ने बताएका छन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु