हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको एक उद्योगमा तार सर्टभई आगलागी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

मकवानपुर, हेटौंडाको औद्योगिक क्षेत्रभित्र रहेको एक उद्योगमा आगलागी भएको छ । आज विहान विद्युत आपूर्ति भईरहेको तार सर्ट हुँदा महाशक्ति सोप उद्योगमा आगलागी भएको हो । तार सर्टभई लागेको आगोले सो उद्योगको कार्टुन गोदाम नष्ट भएको छ । आगलागी भएपछि हेटौँडा उपमहानगरपालिकाको दमकल, औद्योगिक सुरक्षाका सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टामा आगो नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय, पशुपतिनगरले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट उद्योगको करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएले जनाईएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु