काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको मूल्य ११७ रुपैयाँ ४० पैसा र बिक्रिदर ११८ रुपैयाँ कायम निर्धारण गरेको छ । त्यस्तै आजका लागि एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रिदर १४४ रुपैयाँ ६४ पैसा कायम भइ कारोबार भइरहेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियलको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा कायम भइ कारोबार भइरहेका छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कुन मुद्राको मूल्य कति ?
Advertisements



JUNGLE






from the
city


