हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९मंगलवार० को लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार १ अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रिदर ११८ रुपैयाँ ३५ पैसा कायम गरेको छ । त्यस्तै एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९५ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६८ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कुन मुद्राको मूल्य कति ?

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु