हेर्नुहोस् यस्ता छन् कफी पिउनुको फाइदा र बेफाइदाहरु !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

अचेल धेरैका लागि कफी खानु आदत जस्तै हो । मानिसहरु बिहान दिउँसो र बेलुका खाना वा नास्तासँगै केही न केही पेय पदार्थ लिइरहेका हुन्छन् । केहिबाहेक कफीको आदतमा धेरै शहरबासी नेपाली पनि डुबिसकेका छन् । केहि विद्यार्थीहरु समेत अध्ययनको लागि रातमा अलिक खटिने अवस्थामा कफि पिउने गर्छन् । संसारमा यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात नै गर्दैनन् । यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । कफि खानुका फाइदा बेफाइदा दुवै छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसैले यसको प्रयोग गर्दा होसीयारी अपनाउनुपर्छ । गर्मीमा धेरै कफी सेवन राम्रो मानिन्न । कफीमा पाइने क्याफिन नामक तत्वले शरिरमा ऊर्जा प्रदान गर्छ । यसले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्ने अध्ययनबाट खुलेको छ । कफीले मुड फ्रेस गर्छ । क्याफिनले पार्किन्सनका बिरामीका लागि पनि फाइदा पुर्याउँछ । ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ। नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ । नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्ति भन्दा बढी हुन्छ । साथै,कफीले हृदयघात र मस्तिष्कघात हुने सम्भावना समेत कम गर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गर्भवति महिलाले कफि पिउनु राम्रो मानिँदैन । यसको कारण बच्चाको स्वास्थ्यमा असर पार्छ । गर्भपातको जोखिम समेत बढाउँछ । दुध कफिले ग्याष्ट्रिक बढाउन सक्छ । राति सुत्नुअघि कफि पिउनु राम्रो मानिन्न । उच्च रक्तचाप भएका मानिसले धेरै क्याफिनयुक्त कफि पिउनु हुँदैन । निन्द्राको समस्या भएका तथा हड्डी कमजोर भएकाले पनि कफि पिउनु हुँदैन ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु