काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराईरपहाडका केहि भू(भागमा हुस्सुरकुहिरो लागेको हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
शुक्रबार दिउँसो देशको पहाडी भू(भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।



JUNGLE






from the
city



शनिबार दिउँसो प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागमा आँशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ।