हेर्नुहोस् यस कारण बिल गेट्सले चलाउँदैनन् आइफोन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्वभर आइफोन प्रयोगकर्ताको संख्या एक अरब बढी छ। कयौँ धनी व्यक्तिहरु एप्पल उपकरणको प्रशंसक पनि हुन्, तर यो सूचीमा बिल गेट्स भने पर्दैनन्। सामाजिक सञ्जाल क्लबहाउस गेट्समा भएको एक अन्तर्वार्ताको क्रममा बिल गेट्सले आफू आइफोन नचलाउने बताएको ग्याजेट्सनाउले लेखेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बिल गेट्सलाई आइफोन भन्दा एन्ड्रोइड फोन मन पर्ने र उनले कामको लागि एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्ने खुलासा गरेका छन्। ‘म वास्तवमा एन्ड्रोइड फोन प्रयोग गर्छु किनकी मलाई हरेक कुराबारे ट्रयाक राख्नु पर्छ,’ अन्तर्वातामा बिल गेट्सले भने, ‘कहिलेकाहीँ आइफोन पनि चलाउने गर्छु तर मैले बोक्ने फोन एन्ड्रोइड नै हो।’ आइफोन नचलाउनुको अर्को कारण त्यसमा माइक्रोसफ्ट सफ्टवेयर सजिलै इन्स्टल नहुनु हो। एन्ड्रोइड फोनबाट काम गर्न सहज हुने उनले बताए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनी भन्छन्, ‘एन्ड्रोइड फोनको अपरेटिङ सिस्टममा कुनैपनि सफ्टवेयर सजिलै जोडिन्छ तर आइफोनको आइओएसमा यो कुराको झन्झट छ।’ ग्याजेट्सनाउका अनुसार एप्पलले आफ्नो आइओएस १४ अन्तर्गत आइफोनलाई सबै सफ्टवेयर र एपका लागि अनुकुलन बनाएको छ। यसको एप स्टोरमा पनि माइक्रोसफ्टका एपहरु उपलब्ध छ। बिल गेट्सले अन्तर्वार्ता दिएको एप क्लबहाउस आइफोनको एप स्टोरबाट मात्र डाउनलोड गर्न पाइन्छ र एन्ड्रोइडमा भने यो एप उपलब्ध छैन।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु