हेर्नुहोस् यस कारण विदेशमा रहेका नेपालीले चलाउन पाउँदैनन् नागरिक एप

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

गत हप्ता सार्वजनिक भएको नागरिक एपका प्रयोगकर्ता बढिरहेका छन् । सम्भव भएसम्मका सबै सरकारी सेवा एपबाटै दिने उद्देश्यले ल्याइएको यो एपमा केही त्रुटि र समस्या भएको गुनासो प्रयोगकर्ताहरुबाट आइरहेको छ । यसअनुरुप सरकारले क्रमशः त्रुटि हटाउन काम गरिरहेको बताएको छ । यसैबीच विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली नागरिक भने यो एप प्रयोग गर्नबाट वञ्चित बनेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

किनकि नेपालमा चलेका मोबाइल नम्बरबाट मात्र नागरिक एप चलाउन सकिने व्यवस्था गरिएको छ । नागरिक एपले निश्चित मोबाइल नम्बर तपाईंकै नाममा रहे नरहेको यकिन गर्न सम्बन्धित मोबाइल सेवा प्रदायकको सिस्टममा पहुँच बनाउने गर्दछ । साथै उक्त नम्बर तपाईंको साथमा भएको यकिन समेत गरिन्छ । तर अन्य देशका मोबाइल नम्बर यसरी प्रमाणीकरण गर्न सम्भव नभएकाले यो सेवा हाललाई नेपालभित्र मात्र उपयोग गर्न सकिने बनाइएको छ । नागरिकको डेटा सुरक्षाका लागि यस किसिमको प्रबन्ध मिलाइएको बताइएको छ । यद्यपि भविष्यमा यसको समाधान गर्ने प्रयास हुने विश्वास गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु