होण्डाको नयाँ मोटरसाइकल सिवी३५० चाँडैनै नेपाली बजारमा भित्रिदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

होण्डाले आफ्नो नयाँ मोटरसाइकल सिवी३५० नेपाली बजारमा चाँडैनै ल्याउने जनाएको छ । एक सय किलोमिटरसम्म स्पीड गुड्नसक्ने एफआइ इन्जिन भएकोे मोटरसाइकल नेपाली बजारमा उपयुक्त हुने भन्दै केही महिनामै भित्राउने तयारी गरेको जनाएको हो । एयर कुल भएको र १५ लिटर पेट्रोल टंक क्षमता भएको वाइकले ३० देखि ३५ किलोमिटरसम्म माइलेज दिने जनाएको छ । दुवै तर्फ डिक्स ब्रेक भएको र ट्युवलेस टायर रहेको जनाएको छ । १६८ एमएम ग्राउण्ड क्लिरेन्स भएको मोटरसाइकल १७९ किलोग्राम सहित ३ रंगमा उपलब्ध गराएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु