होन्डाले भारतीय बजारमा ५०० सीसी रेञ्जका तीन मोटरसाइकल सार्वजनिक गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

जापनीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले भारतीय बजारमा ५०० सीसी रेञ्जका तीन मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले मिड रेञ्ज मोटरसाइकलमा सीबी ५०० एफ, सीबी ५०० आर, सीबी ५०० एक्स ल्याउने तयारी गरेको हो । कम्पनीले पछिल्लो समय भारतमा बिक्री भइरहेको सीबीआर २५० आर र सीबी ३०० आरको बिक्री बन्द गरेको थियो । कम्पनीका अनुसार भारतीय बजारमा दीवाली सिजनमा सीबी ५०० रेञ्जका तीन मोटरसाइकल सार्वजनिक हुनेछन् । यी मध्य एकको बिक्री दिपावलीमा सुरु हुने र अन्य दुई मोडल केही समय पश्चात बिक्री गर्ने रणनीति होन्डाले बनाएको बताइन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सीबी ५०० आर स्पोर्टस टुरर मोटरसाइकल रहेको छ । यस्तै सीबी ५०० एफ नेकेड स्ट्रीट फाइटर डिजाइनमा रहेको छ भने, सीबी ५०० एक्स एडभेन्चर टुरर डिजाइनमा रहेको छ । सीबी ५०० रेञ्जमा ४७१ सीसी, लिक्वीड कुल्ड, प्यारलल् ट्वीन इन्जिन रहेको छ । यो इन्जिनले ४७ पीएस पावर तथा ४५ एनएम टर्क जेनेरेट गर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु