ह्वाट्सएपले चाँडैनै ‘म्युट भिडियो’ सेयर गर्न मिल्ने फिचर आउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

म्यासेजिङ एप ह्वाट्सएपले चाँडैनै ‘म्युट भिडियो’ सेयर गर्न दिन सक्ने भएको छ । यो फिचरले प्रयोगकर्ताहरुलाई भिडियो सेयर गर्न भन्दा पहिले म्यूट गरेर पठाउन दिन्छ । यो फिचर अहिले निर्माण कै अवस्थामा रहेको छ । यो फिचर अरु एडिट गर्न मिल्ने फिचर सँगै नै हुनेछ । यसलाई भिडियो ट्रिम गर्ने, टेक्सट एड गर्ने, ईमोजी हाल्ने जस्ता विकल्प सँगै पाप्त हुनेछ । यो फिचर डब्लुएबेटाइन्फोले ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सन २.२०.२०७.२ भेटाएको थियो । यो एन्ड्रोइड प्रयोगकर्ताका लागी भनेर देखिए पनि आईओएस र वेब प्रयोगकर्ताले पनि पाउने अनुमान लगाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु