ह्वावेले अमेरिकी प्रविधि प्रयोग नगरी शंघाईमा चिप प्लान्ट निर्माण गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

चिनियाँ कम्पनी ह्वावेले अमेरिकी प्रविधि प्रयोग नगरी शंघाईमा चिप प्लान्ट निर्माण गर्ने योजना ल्याएको छ । अमेरिकाले प्रविधिमा लगाएको कडा प्रतिबन्धपछि चीनको सबैभन्दा ठूलो टेक कम्पनी ह्वावेले नयाँ रणनीति तयार पारेको फाइनान्सियल टाइम्सले जनाएको छ। ह्वावेले लो(ईन्ड ४५ एनएम चिप्स उत्पादनबाट यसको सुरुवात गर्ने जनाइएको छ । २०२१ को अन्त्यसम्ममा इन्टरनेट अफ थिङ्सका लागि २८ एनएम चिप्स बनाउने लक्ष्य राखिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै कम्पनीले २०२२ सम्ममा फाइभजी टेलिकम उपकरणका लागि २० एनएम चिप्स उत्पादन गर्ने लक्ष्य राखेको छ । ह्वावेसँग चिप्स निर्माणको अनुभव छैन । यसकारण यो प्लान्ट सरकारले सहयोग गरेको रिसर्च कम्पनी शंघाई आईसी आर एण्ड डी सेन्टरले सञ्चालन गर्ने जनाएको छ। चीनले आफ्नो पञ्च वर्षीय योजनामा अझ बढी आर्थिक आत्मनिर्भरताको लागि सामान खरिदमा अन्य देशसँग भर नपर्ने र कोर टेक्नोलोजी देशमै निर्माण गर्ने योजना ल्याएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु