१० दिनको बोली बाराबार पछि ओलीलाइ भेट्न पुगे प्रचण्ड !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाण्डौ ।
१० दिनको संवादहिनतालाइ तोड्दै नेकपा अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विच आज भेटवार्ता चलिरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि गत मंगलबार ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । ओली प्रचण्डबीच बिहीबार बिहान सवा ११ बजेबाट बालुवाटारमा वार्ता चलिरहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उक्त वार्तामा पार्टीको आन्तरिक कलह समाधान गर्ने बारेमा छलफल भइरहेको बुझिएको छ । नेकपा केही महिनादेखी विवादको चंगुलमा फसेको छ ।

यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने बताएका थिए । त्यसपछि १० दिन सम्म दुइ अध्यक्ष विच बोलचाल भएको थिएन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु