अनलाइन बजार दराजले नोभेम्बर ११ लाइ सपिङ महोत्सवको रुपमा मनाउँदै आएको छ। ११.११ सेल डेमा दराजले विशेष छुट दिने गरेको छ। यस अनुसार यो वर्ष ११.११ सेलमा दराज अनलाइनबाट डिशहोम कनेक्सन, डिशहोम फाईबरनेट तथा डिशहोमका उपकरणहरु किन्दा २० प्रतिशत छुट अथवा ३ हजारसम्म छुट दिने बताइएको छ। यो योजना दराज अनलाइनमा कार्तिक २६ गते राती १२ बजेबाट २४ घण्टाको लागी मात्रै खुल्ने कम्पनीको भनाइ छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185