१३ मेगापिक्सल क्यामरा भएको रेड्मीको रेड्मीको ‘रेड्मी–९ए’ फोन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

उत्कृष्ट कार्यक्षमता भएको रेड्मीको ‘रेड्मी–९ए’ एन्ट्री लेबल स्मार्टफोन हो। यसमादुई वटा क्यामरा राखिएको छ। जसमा मुख्य क्यामरा १३ मेगापिक्सलको छ भने सेल्फी ५ मेगापिक्सलको छ। यी दुई लेन्सको सहायताले प्रयोगकर्ताले वाइड एंगलसट, क्लोज अप वा पोेट्रेट सट लिन सक्छन्। यसमा कम्पनीले ६।५३ इञ्चको डिस्प्ले दिएको छ। ठूलो डिस्प्ले भएकोले गेम खेल्न, मुभि हेर्न तथा अनलाइनकक्षाको लागि पनि सहज हुन्छ। ५ हजार एमएएचको धेरै ब्याट्री क्षमता भएकाले ग्राहकलाई पटक पटक फोन चार्ज गरिरहनु पर्दैन। १० वाटको फास्ट चार्जिङ सुविधा दिइएकोले चार्ज सकिहाले पनि प्रयोगकर्ताले थोरै समयमै फुल चार्ज गर्न सक्छन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

– डिस्प्ले ६५३
– १३ मेगापिक्सल ब्याक क्यामरा
– ५ मेगापिक्सल सेल्फी
– ५ हजार एमएएच ब्याट्री
– र्याम र स्टोरेज ३ जिबी र ३२ जिबी
– ११ हजार ४ सय ९९ रूपैयाँ

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रेडमी ९ए मा मिडियाटेक हेलियो जी २५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु भएकाले फोन चलाउँदा सहज अनुभव हुन्छ। यो २ जीबी र्याम र ३२ जीबी स्टोरेजमा कार्वन ग्रे, ओसियन ग्रीन र स्काई ब्लु गरी तीन रङमा उपलब्ध छ। फोनको पछाडिको कभरमा ग्रेडिएन्ट कलर डिजाइन गरिएको छ। रेड्मीको सस्तो फोनमा अन्य फोन पनि विकल्पमा छन्ः रेड्मी–गो, रेड्मी–७ए र रेड्मी–८ए डुअल।

रेड्मी–गो
यो फोनमा ५ इञ्चको डिस्प्ले छ। पछाडि क्यामेरा ८ मेगापिक्सल अगाडि ५ मेगापिक्सलको दुई वटा क्यामरा राखिएको छ। पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा छ। रहेको छ। ३ हजार एमएएच ब्याट्री क्षमताभएको यो फोन ग्राहकले १जिबी र्याम र १६ स्टोरेजमा पाउँछन्। ब्लु र ब्ल्याक गरी दुई रङमा पाइने यो फोनको मूल्य ९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।

रेड्मी–७ए
यो फोनमा ५.४५ इञ्चको डिस्प्ले छ। पछाडि १३ मेगापिक्सल र अगाडि ५ मेगापिक्सलको क्यामरा छ। ४ हजार एमएएच ब्याट्री क्षमता रहेको यो फोन ग्राहकले २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा पाउँछन्। यो फोन ब्लु, ब्ल्याक र गोल्ड गरी तीन रङमाउपलब्ध छ। फोनको मूल्य १० हजार ९ सय ९९ रूपैयाँतोकिएको छ।

रेड्मी–८ए डुअल
यो फोनको डिस्प्ले ६.२२ इञ्चको छ। पछाडि १३ र २ मेगापिक्सेलको दुई वटा क्यामरा छन्। ८ मेगापिक्सलको सेल्फी क्यामरा छ। ५ हजार एमएएच ब्याट्री क्षमताभएको यो ग्राहकले ३ जिबीर्याम ६४ जिबी रोम क्षमतामाकिन्न पाउँछन्। फोनको मूल्य १५ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु